रास्वपाकै महामन्त्रीले गरे गरिमा र वसन्त हत्या प्रकरणमा सरकारको आलोचना
barnanmedia.com · Mon Aug 24 09:11:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरी र शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको प्रकरणलाई लिएर सरकारको कडा आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा महामन्त्री आचार्यले गृह मन्त्रालयको कार्यशैली र अनुसन्धानका क्रममा अपनाइएका प्रचारमुखी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)