बालिका हत्यामा दोषीलाई कठोर सजाय दिन सरकारसँग सांसद रम्तेलको माग
nepalsamaya.com · Mon Aug 24 09:22:19 GMT 2026

काठमाडौं। श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रम्तेलले बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)