प्रहरी अनुसन्धानका संवेदनशील दृश्य सार्वजनिक हुनु गलत : नारायणकाजी श्रेष्ठ
nagariknews.nagariknetwork.com · Mon Aug 24 09:13:30 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानका क्रममा खिचिएका संवेदनशील दृश्य तथा अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर र गैरजिम्मेवार कार्य भएको बताएका छन्।
बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनामा संलग्न भनिएका व्यक्तिको प्रहरीले लिएको भनिएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले यस्तो कार्य तत्काल रोक्न प्रहरी नेतृत्वसँग आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)