लुम्बिनीमा थपिए नेकपाका तीन मन्त्री
ekantipur.com · Mon Aug 24 09:17:12 GMT 2026

लुम्बिनीमा थपिए नेकपाका तीन मन्त्री
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि नेकपाका तीन जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)