बलात्कारपछि हत्याका घटनामा कडा कानून बनाउन सरकारसँग राप्रपा नेता शाहीको माग
newsofnepal.com · Mon Aug 24 09:32:21 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या हुने घटनालाई सम्बोधन गर्न प्रचलित कानून संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)