दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब २३ करोडको कारोबार
baahrakhari.com · Mon Aug 24 09:32:00 GMT 2026

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
सोमबार १९.१३ अंकले घटेर नेप्से २५९९.५८ अंकमा बन्द भएको हो । कारोबार सुरु भएसँगै घटेको बजारले दिनभर निरन्तरता पाउँदा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)