मगज हल्लिएकै हो
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

दक्षिण एसियाका देश, हामीलगायत बसोबास गर्ने मुलुकका मानिसहरूलाई विश्वका सभ्य तथा अनुशासित अनि मानव अधिकारको रक्षा गर्ने देशहरूले लोभी पापीहरू बस्ने देशका रूपमा बुझ्ने गरेका छन् ।
हामी कुनै पनि एक पुस्तक राम्रोसँग अध्ययन नगरीकन नै हामीलाई लोभी पापी भन्ने मानिसहरूलाई हामीसँग सिक्नुपर्छ भनेर सिकाउनका लागि हाम्रो देशमा जन्मिएका एक करोड जनता भन्दा बढी तँछाड मछाड गर्दै सिकाउनका लागि तम्सिन सक्ने कलियुगका जमातहरू हौँ। हामीलाई सिक्न आउँदैन तर सिकाउनका लागि अनि हामीसँग सिक्न सबै हाजिर हुनुपर्छ भन्ने मान्यता लिएर जन्मिएका हौँ। हाम्रो मगज हल्लिएकै हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)