चिकित्सकमाथि कुटपिट भएको भन्दै चिकित्सक संघको आपत्ति
newsofnepal.com · Mon Aug 24 09:37:56 GMT 2026

काठमाडौं।
जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि काम गरिरहेको समयमा एक समूहले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)