राहुल गान्धीको अभिव्यक्तिपछि भारतमा मनुस्मृतिप्रति फेरि बहस, के छ यसमा ?
baahrakhari.com · Mon Aug 24 09:40:03 GMT 2026

काठमाडौं । भारतीय लोकसभामा प्रतिपक्ष दलका नेता राहुल गान्धीले मनुस्मृतिप्रति आलोचनात्मक टिप्पणी गरेका छन् । राहुलको टिप्पणीपछि यस ग्रन्थलाई लिएर पुनः बहस सुरु भएको छ ।
महाराष्ट्र राज्यको पुणेमा आयोजित ‘छात्रों की गूंज’ कार्यक्रममा गान्धीले मनुस्मृतिमा महिलाविरोधी धारणाहरू रहेको भन्दै त्यसका केही उद्धरणलाई लज्जास्पद बताएका थिए । महिलालाई केवल ‘छोरी, पत्नी वा आमा’को भूमिकामा सीमित गर्न नमिल्ने र उनीहरू कसैको अधीनमा रहन नसक्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)