मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते
khabarhub.com · Mon Aug 24 09:40:35 GMT 2026

महेन्द्रनगर – मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो । से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)