उद्धव थापालाई पदमुक्त गर्न सभामुखलाई राप्रपाको पत्र
ekantipur.com · Mon Aug 24 09:47:48 GMT 2026

उद्धव थापालाई पदमुक्त गर्न सभामुखलाई राप्रपाको पत्र
पार्टी निर्णयविपरीत मुख्यमन्त्री नियुक्तिमा समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको भन्दै राप्रपाले तत्काल पदमुक्त गर्न माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)