दोस्रो महाधिवेशनसम्बन्धी जनमत पार्टीले गर्याे चार निर्णय
ratopati.com · Mon Aug 24 09:57:30 GMT 2026

काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले दोस्रो महाधिवेशनसम्बन्धी विभिन्न चार वटा निर्णय गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनलाई मध्यनजर गर्दै भदौ २१ भित्र सबै वडा तथा पालिका अधिवेशनको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)