मुख्यमन्त्री थापाविरुद्धको रिटमा ‘कारण देखाउ’ आदेश जारी
annapurnapost.com · Mon Aug 24 09:51:26 GMT 2026

हेटौंडा : उच्च अदालत पाटन, हेटौंडा इजलासले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा विपक्षीहरूका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको छ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)