दूध उत्पादन गर्ने किसानहरूको रकम तत्काल भुक्तानी गर्न सरकारलाई आदेश
barnanmedia.com · Mon Aug 24 09:51:22 GMT 2026

सर्वोच्च अदालतले दूध उत्पादन गर्ने किसानहरूको रकम तत्काल भुक्तानी गर्न सरकारलाई आदेश दिएको छ ।
दूध उत्पादन गर्ने किसानहरूले डेरी उद्योगहरूबाट समयमा भुक्तानी नपाएको र त्यसले किसानहरू मारमा ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान र डेरी उद्योगहरूलाई किसानहरूले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)