हर्क साम्पाङको प्रश्न- देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?
onlinekhabar.com · Mon Aug 24 10:03:11 GMT 2026

८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले ‘नेपालको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?’ भनेर प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)