पीपीपी सहजीकरणका लागि १५ दिनभित्र सुझाव दिन निजी क्षेत्रलाई संसदीय समितिको आग्रह
clickmandu.com · Mon Aug 24 10:10:17 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा देखिएका समस्या समाधान गर्नका लागि सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरेको छ।
सोमबार बसेको बैठकले १५ दिनभित्र समितिमा सुझाव दिन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)