गुठीको अतिक्रमित जग्गा खाली गराउँदा गरिबमाथि मात्र डोजर नचलाउन माग [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले अतिक्रमण हटाउने नाममा गरिब र निमुखाको आवासमा मात्र डोजर चलाउन नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)