न्याय प्रशासन सुधार उच्चस्तरीय समितिको काम अन्तिम चरणमा
baahrakhari.com · Mon Aug 24 10:10:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतको न्याय प्रशासन सुधारका निम्ति गठित उच्चस्तरीय अध्ययन समितिले सुझावसहितको बृहत् प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको नेतृत्वमा उच्चस्तरीय न्याय प्रशासन सुधार समिति गठन गरेका थिए । समिति सदस्यमा सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेल र नृपध्वज निरौला छन् । उच्च र जिल्ला अदालतका पनि एक/एक न्यायाधीशसहित सर्वोच्चका माथिल्लो तहका प्रशासनिक अधिकारी समिति सदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)