रामकृष्ण ढकालको ‘झ्याम पारम्’ को क्रेजः एक करोड भ्युजसँगै १२ लाखभन्दा बढी रिल्स
kalakarmi.com · Mon Aug 24 10:10:17 GMT 2026

काठमाडौं– गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को लोकप्रिय गीत ‘झ्याम पारम्’ले युट्युबमा एक करोड भ्युज पूरा गरेको छ । गीतमा स्वयं रामकृष्ण ढकालको स्वर रहेको छ ।
गीतले एक करोड भ्युज पार गरेपछि गायक ढकालले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै ‘झ्याम पारम्’को यात्राबारे आफ्ना अनुभवसमेत साझा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)