नाइट सफारी : वन र वन्यजन्तुको रात खोस्ने पर्यटन ?
shilapatra.com · Wed Jul 01 15:21:36 GMT 2026

वैज्ञानिक अध्ययनबिना सुरु भएको रात्रिकालीन जिप सफारीले वन्यजन्तुको प्राकृतिक जीवन, मानव–वन्यजन्तु द्वन्द्व र नेपालको संरक्षण नीतिमाथि गम्भीर प्रश्न उब्जाएको छ ।
नेपालले पछिल्ला पाँच दशकमा वन तथा वन्यजन्तु संरक्षणमा अन्तर्राष्ट्रियस्तरमै उदाहरणीय सफलता हासिल गर्यो । एक समय लोपोन्मुख अवस्थामा पुगेका पाटेबाघ, एकसिंगे गैँडा, घडियाल गोहीदेखि विभिन्न दुर्लभ चरासम्मका प्रजातिको संरक्षण र सामुदायिक वनको अवधारणा विकासले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यही सफलताका कारण नेपालको संरक्षण मोडेल विश्वका धेरै मुलुकका लागि अध्ययनको विषय बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)