सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘एडीएम’ तथा अभिकर्ता सम्मानित
clickmandu.com · Mon Aug 24 10:19:41 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
महोत्तरीको बर्दिवासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)