बुटवलमा सुकुम्वासीहरूकाे प्रदर्शन
kendrabindu.com · Sun May 17 10:06:21 GMT 2026

काठमाडौं । बुटवलमा सुकुम्वासीहरू प्रदर्शनमा उत्रिएका छन् ।
सरकारले विकल्पबिना अव्यवस्थित बसोबासीलाई हटाउन थालेपछि रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियासहित २० भन्दा बढी जिल्लाबाट सहभागी प्रतिनिधिले बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)