रविका पछिल्ला दिन : सन्तुलित अभिव्यक्तिले राजनीतिक वृत्तमा जागेको आशा
ratopati.com · Mon Aug 24 10:24:35 GMT 2026

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमा पछिल्लो समय राजनीतिक परिपक्वता बढ्न थालेको छ ।
३५ वर्षमा ‘केही पनि भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गरेर राजनीतिमा आएको चार वर्षमा लामिछानेमा देखिएको परिवर्तनलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध गत वर्ष भदौमा भएको जेनजी आन्दोलनले पुरानो सत्ता ढाल्यो । त्यसकै जगमा उभिएको रास्वपाले फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै दुइ तिहाइ मत ल्याएर विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)