बडीमालिकामा फोर–जी सेवा विस्तार, तीर्थयात्री, स्थानीय र पर्यटक लाभान्वित
ajakoartha.com · Mon Aug 24 10:21:00 GMT 2026

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ ।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)