दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
ekantipur.com · Mon Aug 24 10:30:15 GMT 2026

दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
न्यायाधीश नृपध्वज निरौलाको इजलासले घरबाहिर हिँडडुल रोकिएको कारण र भदौ ४ को खानतलासीमा बरामद सामग्री पेस गर्न आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)