मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
kendrabindu.com · Mon Aug 24 10:43:22 GMT 2026

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटनको हेटौँडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन, सोबारे लिखित जवाफ पेस गर्न विपक्षीहरूका नाममा आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)