प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
nepalviews.com · Mon Aug 24 10:45:48 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन् । साथै उनले कोशी नदीको कटान नियन्त्रणका लागि तत्काल कदम चाल्न र बलात्कारका दोषीलाई निर्मम सजाय दिनुपर्ने माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी भ्रमण हुन नसक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)