हिक्मतले पाए विश्वासकाे मत, पक्षमा ५७ सांसद
nepalpress.com · Mon Aug 24 10:49:54 GMT 2026

विराटनर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।
पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)