कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
reportersnepal.com · Mon Aug 24 10:46:03 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका हुन् ।
यस्तै प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको संख्या ४ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)