कोशी सरकार पूर्ण कार्यकाल चल्नुपर्छ, सङ्कट आए हामी जोगाउँछौँ : उद्धव थापा
ratopati.com · Mon Aug 24 10:15:01 GMT 2026

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले वर्तमान प्रदेश सरकारको स्थायित्वका लागि आफ्नो दल सकारात्मक रहेको बताएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको सोमबारको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै नेता थापाले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)