बयान कक्षबाटै भिडियो खिचेर भाइरल बनाउने प्रहरी हवल्दार पक्राउ, फौजदारी कसुरमा कारबाहीको तयारी
nagariknews.nagariknetwork.com · Mon Aug 24 09:38:24 GMT 2026

बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपित किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
बयान कक्षभित्रै खिचिएको संवेदनशील भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी हवल्दार कुमारलाई पक्राउ गरी हिरासतमा राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)