चिया पिउँदै हाँसिरहेको देखिने भाइरल मिमका यी किशोर को हुन् ?
techpana.com · Mon Aug 24 01:43:15 GMT 2026

काठमाडौं । यदि तपाईं फेसबुक, इन्स्टाग्राम, टिकटक वा अन्य कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने, तपाईंको स्क्रिनमा एउटा हातमा चियाको कप समातेर, मन खोलेर हाँसिरहेको एक किशोरको भिडिओ पक्कै पनि ठोक्किएको हुनुपर्छ । विभिन्न रमाइला मिम र रियाक्सन भिडिओहरूमा व्यापक रूपमा प्रयोग हुने यो अनुहार इन्टरनेटको दुनियाँमा निकै चर्चित छ ।
करोडौँ मानिसलाई हाँसो र खुसी बाँड्ने यी किशोरको वास्तविक जीवनको कथा भने हाँसोले मात्र भरिएको छैन; यसको पछाडि गरिबी, सङ्घर्ष र एक ट्रक चालकसँगको असाधारण मित्रता तथा प्रेरणाको एउटा बलियो कथा लुकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)