सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ उन्मुख [भिडियो]
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन्।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेश पाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ उन्मुख भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)