बार्सिलोनाको सानदार सुरुआत, एल्चेकाे पाेष्टमा ५ गाेल
arthasansar.com · Mon Aug 24 02:35:36 GMT 2026
बार्सिलोनाले २०२६-२७ सिजनको ला लिगा अभियानमा सानदार सुरुआत गरेको छ। राफिन्हा र फर्मिन लोपेजले समान २ गोल गरेपछि बार्सिलोनाले एल्चेलाई ५-० ले पराजित गरेको हो। स्टाडियो म्यानुएल मार्टिनेज भालेरोमा बार्सिलोनाले १४औं मिनेटमै अग्रता लियो। एल्चेका भिक्टर चुस्तले राफिन्हाको जर्सी तानेपछि प्राप्त पेनाल्टीमा राफिन्हाले कुनै गल्ती गरेनन्।
पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। राफिन्हाको पासमा करिम अदेयेमीले गोल गर्दै ला लिगा डेब्यु खेललाई स्मरणीय बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)