सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले प्रतिफल
arthasansar.com · Mon Aug 24 04:47:01 GMT 2026

लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक र एलएस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ ।
फण्डले गत आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)