पर्वतमा अटो दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

पोखरा। पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा शनिबार दिउँसो अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा बिहादी गाउँपालिका-१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)