माइक्रोबसको ठक्करबाट आमा-छोरीको मृत्यु
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ। रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा-छोरीको ज्यान गएको छ। मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-८ का २६ वर्षीया स्वस्तिका पौडेल र उनकी छोरी दुई वर्षकी शान्दिका ज्ञवाली रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका आमा-छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारका क्रममा दुवै जनाको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)