कर्णालीको पर्यटन बजेट धार्मिक
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा पर्यटन प्रवर्द्धनका लागि विनियोजन गरेको बजेटको झण्डै ८० प्रतिशत रकम मठ-मन्दिर, कुलदेवताका थान, गुम्बा, चर्चलगायत धार्मिक संरचनासम्बन्धी योजनामा छुट्याएको पाइएको छ ।
प्रदेश सरकारले रणनीतिक पर्यटन पूर्वाधारमा लगानी गर्ने नीति लिए पनि व्यवहारमा भने बजेट टुक्रे तथा वितरणमुखी योजनामा बाँडिएको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)