लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक नगरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि सरकारमा पुगेपछि राजनीतिक दलहरूले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)