हिमालयन लाइफको सीईओ नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
ratopati.com · Mon Aug 24 10:54:23 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बीमा प्राधिकरणले सीईओ पद रिक्त रहेको भन्दै नयाँ नियुक्तिका लागि सूचना आह्वान गरेपछि हालका सीईओ कपिलकुमार दाहालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)