कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
rajdhanidaily.com · Mon Aug 24 11:03:09 GMT 2026

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)