तुलसीपुरमा दुर्घटना बढेपछि सडक सुरक्षाका लागि राखियो डिभाइडर
setopati.com · Mon Aug 24 11:09:18 GMT 2026

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा भएका दुई ठूला सवारी दुर्घटनापछि सडक सुरक्षा बढाउन डिभाइडर (पिभिसी कोण) राखिएको छ।
गत साउन २१ गते २१ वर्षीया कल्पना केसी डाँगी र साउन २९ गते ३३ वर्षीय कमलेश चौधरीको सोही सडक खण्डमा भएका दुर्घटनामा परी निधन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)