सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
deshsanchar.com · Wed Jul 01 15:21:04 GMT 2026

काठमाडौँ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने ‘नेश्नल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ (Certificate of Merit) प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)