मदन भण्डारी फाउण्डेसन पार्टी होइन, विचार र बहसको थलो होः पूर्वराष्ट्रपति भण्डारी
deshsanchar.com · Wed Jul 01 15:01:25 GMT 2026

मोरङ – पूर्वराष्ट्रपति तथा एमाले नेत्री विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसन पार्टी नभई विचार र बहसको थलो भएको बताएकी छन्।
विराटनगरमा बुधबार आयोजित पुरस्कार वितरण समारोह तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदन भण्डारी फाउण्डेसन पार्टी नभएको बताउँदै भनिन्, ‘यो पार्टी होइन। यसले चुनाव पनि लड्दैन। तर, यो विचार र बहसको थलो हो।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)