नेपालले दियो होबर्टलाई १५५ रनको लक्ष्य
baahrakhari.com · Mon Aug 24 11:12:43 GMT 2026
काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले होबर्ट हुरिक्यान्स एकेडेमीसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल एले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रनको योगफल तयार पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)