नेपाल ‘ए’ले होबार्ट हरिकेन्सलाई दियो १५५ रनको लक्ष्य
ratopati.com · Mon Aug 24 11:18:32 GMT 2026
काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।
डार्विनको मरारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)