संसद्का २० जना शाखा अधिकृत प्रधानमन्त्री कार्यालयमा
onlinekhabar.com · Wed Sep 02 04:50:24 GMT 2026

१७ भदौ, काठमाडौं । संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएका छन् ।
उनीहरू प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालयमा परिचालित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)