रेखा थापाको 'माया भनेकै यस्तो होला'ले ल्यायो तीज गीत 'नक्कल पारी'
setopati.com · Mon Aug 24 11:21:00 GMT 2026

रेखा थापा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'मा समावेश तीज गीत 'नक्कल पारी' सार्वजनिक गरिएको छ।
सोमबार बुढासुब्बा डिजिटल युट्युबमार्फत शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको यो गीत सार्वजनिक गरिएको हो। गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)