नाडाको ५० वर्षे विरासत र अटो शोको १८औं संस्करणः इतिहासदेखि वर्तमानसम्मको यात्रा (भिडियो)
clickmandu.com · Mon Aug 24 11:21:19 GMT 2026

काठमाडौं । २६ ब्रान्डको सहभागितामा २८ वर्षअघि सुरु भएको नाडा अटो शो यतिबेला १८औं संस्करणको सम्मुखमा छ । सन् १९९८ मा पहिलो अटो शो गरेको नाडा अहिले १८औं संस्करणको अटो शोको तयारीमा व्यस्त छ । काठमाडौंको भृकुटीमण्डपबाट पहिलो अटो शो गरेको नाडाले १८औं संस्करणको प्रदर्शनी पनि सोही स्थानमा नै गर्दैछ ।
नेपालको अटोमोबाइल क्षेत्रको ऐतिहासिक संस्थाका रूपमा रहेको नाडाले आफ्नो स्थापनाको ५० वर्ष पूरा पनि गरिसकेको छ । आउनुहोस्, आज हामी नाडाको ५० वर्षे इतिहाससँगै नाडा अटो शोको पहिलोदेखि १८औँ संस्करणसम्मको यात्राबारे चर्चा गरौंः
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)