प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने
annapurnapost.com · Wed Sep 02 04:50:24 GMT 2026

काठमाडौं :संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार अपरान्ह १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा सभामुख डीपी अर्यालले भोटेकोशी बाढीले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)